गृहपृष्ठ › सूचना › मंगलबार दिउँसो साढे चार बजेतिर भूकम्पको... सूचना मंगलबार दिउँसो साढे चार बजेतिर भूकम्पको धक्का 12 गण्डकी आज मंगलबार, कात्तिक २५, २०७७ 👁 १६३ ⏱ १ मिनेट काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ। मंगलबार दिउँसो साढे चार बजेतिर भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रबिन्दु र कति रेक्टरको भन्नेबारे केहीबेरमा थाहा हुने केन्द्रले जनाएको छ। यो शिक्षा समाचार कस्तो लाग्यो? मन पर्यो 0 मन परेन 0 ट्यागहरू: भूकम्प साझा गर्नुहोस्: Facebook Messenger X WhatsApp अघिल्लो शिक्षा समाचार नवलपुरमा थप २५ जनामा कारोना संक्रमण अर्को शिक्षा समाचार मुम्बई बन्यो पाचौं पटक आइपीएल च्याम्पियन । गण्डकी आज शिक्षा आजका लेखक। विद्यार्थी, शिक्षक र अभिभावकका लागि शैक्षिक समाचार।
सूचना एजेन्डा, कांग्रेसको संगठन र मतदाताको भरोसाले उत्साहित घर्ती ६ महिना पहिले · १० मिनेट पढ्ने 👁 333
सूचना स्थानीय उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा प्रवेश ६ महिना पहिले · २ मिनेट पढ्ने 👁 498
वैदेशिक शिक्षा प्रधानमन्त्री राहत कोषमा गोर्खा नेपाली कम्युनिटीले सहयोग गर्यो ४ दिन पहिले · १ मिनेट पढ्ने 👁 4
शिक्षा समाचार स्क्रोल हुँदै हराउँदै गएको चेतना र खोजिँदै गरेको राष्ट्र ७ महिना पहिले · ३ मिनेट पढ्ने 👁 465