१३ चैत, कपिलवस्तु । कपिलवस्तु जिल्ला भर लागु हुनेगरी प्रशासनले होली पर्वमा भिडभाड नगर्न आग्रह गरेको छ ।जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले प्रेस बिज्ञप्ती जारी गर्दै कोभिड–१९ संक्रमणको जोखिमबाट उच्च सतर्कता अपनाउदै होली पर्वमा भिडभाड नगर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको बिज्ञपति यस प्रकारको छ :