गृहपृष्ठ › सूचना › तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको भाउ... सूचना तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको भाउ आज 12 गण्डकी आज बिहीबार, चैत २६, २०७७ 👁 २११ ⏱ १ मिनेट काठमाण्डौ – सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा ८९ हजार रुपैयाँ कायम गरिएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज १ हजार २ सय ६० रुपैयाँमा पुगेको छ । यो शिक्षा समाचार कस्तो लाग्यो? मन पर्यो 0 मन परेन 0 साझा गर्नुहोस्: Facebook Messenger X WhatsApp अघिल्लो शिक्षा समाचार म्यानमारका नागरिकको जीवन रक्षाको माग गर्दै मैनवत्तीसहित प्रदर्शन अर्को शिक्षा समाचार अकासियो दैनिक उपभोग्य वस्तुको मूल्य गण्डकी आज शिक्षा आजका लेखक। विद्यार्थी, शिक्षक र अभिभावकका लागि शैक्षिक समाचार।
सूचना नवलपुरको पुरानो बोर्डिङ नारायणीले सुरु गर्यो सार्वजनिक वाककला तालिम ६ महिना पहिले · १ मिनेट पढ्ने 👁 176
सूचना “घण्टी: चिन्हभन्दा माथि—आस्था, उत्तरदायित्व र परिवर्तनको ध्वनि”:सन्जु बाबू पोख्रेल ५ महिना पहिले · २ मिनेट पढ्ने 👁 315
सूचना एजेन्डा, कांग्रेसको संगठन र मतदाताको भरोसाले उत्साहित घर्ती ६ महिना पहिले · १० मिनेट पढ्ने 👁 333
वैदेशिक शिक्षा प्रधानमन्त्री राहत कोषमा गोर्खा नेपाली कम्युनिटीले सहयोग गर्यो ४ दिन पहिले · १ मिनेट पढ्ने 👁 4
शिक्षा समाचार स्क्रोल हुँदै हराउँदै गएको चेतना र खोजिँदै गरेको राष्ट्र ७ महिना पहिले · ३ मिनेट पढ्ने 👁 465