गृहपृष्ठ › सूचना › लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेल... सूचना लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा 12 गण्डकी आज आइतबार, बैशाख १९, २०७८ 👁 १४९ ⏱ १ मिनेट १९ बैशाख, बाँके । लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष राजीनामा पेश गरेका प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ । तर सो राजीनामा अहिलेसम्म स्वीकृत भइसकेको छैन । यो शिक्षा समाचार कस्तो लाग्यो? मन पर्यो 0 मन परेन 0 साझा गर्नुहोस्: Facebook Messenger X WhatsApp अघिल्लो शिक्षा समाचार दाङमा कारभित्र मृत भेटिएका ३ बालकको पहिचान खुल्यो, नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहित विशेषज्ञ टोली तुलसीपुरमा अर्को शिक्षा समाचार हङकङले रोक्यो नेपालबाट हुने हवाई उडान गण्डकी आज शिक्षा आजका लेखक। विद्यार्थी, शिक्षक र अभिभावकका लागि शैक्षिक समाचार।
सूचना मतदातासँग घर्तिको प्रतिज्ञा: आलोक चक्रपथ निर्माण अब प्राथमिकतामा ६ महिना पहिले · २ मिनेट पढ्ने 👁 232
सूचना गण्डकीमै ऐतिहासिक मतान्तर : २०४८ देखिको कांग्रेस विरासत तोडेका राजन को हुन? ६ महिना पहिले · २ मिनेट पढ्ने 👁 619
सूचना नवलपुरको पुरानो बोर्डिङ नारायणीले सुरु गर्यो सार्वजनिक वाककला तालिम ६ महिना पहिले · १ मिनेट पढ्ने 👁 176
सूचना एजेन्डा, कांग्रेसको संगठन र मतदाताको भरोसाले उत्साहित घर्ती ६ महिना पहिले · १० मिनेट पढ्ने 👁 333
सूचना राष्ट्रिय स्तरको विद्यार्थी प्रखर बक्ता पुरस्कार घोषणा : पहिलो संस्करण ओजस्वीलाई ७ महिना पहिले · २ मिनेट पढ्ने 👁 414
वैदेशिक शिक्षा प्रधानमन्त्री राहत कोषमा गोर्खा नेपाली कम्युनिटीले सहयोग गर्यो ५ दिन पहिले · १ मिनेट पढ्ने 👁 5
शिक्षा समाचार स्क्रोल हुँदै हराउँदै गएको चेतना र खोजिँदै गरेको राष्ट्र ७ महिना पहिले · ३ मिनेट पढ्ने 👁 465