गृहपृष्ठ › सूचना › मन्त्रिपरिषद्को बैठक दिउँसो ४ बजे बस्द... सूचना मन्त्रिपरिषद्को बैठक दिउँसो ४ बजे बस्दै 12 गण्डकी आज आइतबार, बैशाख १९, २०७८ 👁 ३२४ ⏱ १ मिनेट आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बोलाइएको छ । बैठकका एजेण्डाहरु नखुलाइए पनि बढ्दो कोरोना संक्रमण लगायतका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । यो शिक्षा समाचार कस्तो लाग्यो? मन पर्यो 0 मन परेन 0 साझा गर्नुहोस्: Facebook Messenger X WhatsApp अघिल्लो शिक्षा समाचार हङकङले रोक्यो नेपालबाट हुने हवाई उडान अर्को शिक्षा समाचार प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषदको् बैठक आह्वान गण्डकी आज शिक्षा आजका लेखक। विद्यार्थी, शिक्षक र अभिभावकका लागि शैक्षिक समाचार।
सूचना एजेन्डा, कांग्रेसको संगठन र मतदाताको भरोसाले उत्साहित घर्ती ६ महिना पहिले · १० मिनेट पढ्ने 👁 333
सूचना “घण्टी: चिन्हभन्दा माथि—आस्था, उत्तरदायित्व र परिवर्तनको ध्वनि”:सन्जु बाबू पोख्रेल ५ महिना पहिले · २ मिनेट पढ्ने 👁 316
सूचना एनआरएनए जापानको केन्द्रिय उपाध्यक्षमा सुवेदीको उम्मेद्बारी १ वर्ष पहिले · २ मिनेट पढ्ने 👁 1,669
वैदेशिक शिक्षा प्रधानमन्त्री राहत कोषमा गोर्खा नेपाली कम्युनिटीले सहयोग गर्यो ५ दिन पहिले · १ मिनेट पढ्ने 👁 5
शिक्षा समाचार स्क्रोल हुँदै हराउँदै गएको चेतना र खोजिँदै गरेको राष्ट्र ७ महिना पहिले · ३ मिनेट पढ्ने 👁 465